back
NMB ad

प्रभु इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

Kumari bank ad

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बोनस सेयर हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत जेठ ६ गते सम्पन्न २५औँ साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको हो ।

उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीयस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको कम्पनीले जनाएको छ ।

गत वैशाख २५ गतेसम्म आफ्नो भौतिक सेयर अभौतिकरुण गराएका सेयरधनीहरुको बोनस सेयर सम्वन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

त्यस पश्चात सेयर अभौतिकीकरण गराएका/गराउने सेयरधनीहरुको हकमा निजको हितग्राही खातामा उक्त बोनस सेयर क्रमशः जम्मा गरिँदै जाने व्यवस्थाका साथै सेयरधनी मार्फत कम्पनीले तोकेको ढाँचा अनुरुप सेयर रजिष्ट्रार प्रभु क्यापिटलको वेवसाइट मार्फत पाउन सकिने छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल रहेको छ । हालसम्म पनि सेयर डिम्याट नगरेका सेयरधनीहरुले सेयर रजिष्ट्रार कार्यालय वा आफुलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालय वा अन्य कुनै निक्षेप सदयहरु मार्फत हितग्राही खाता खोली डिम्याट गरी बोनस सेयर आफ्नो हितग्राही खातामा प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार १२:२९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...