back
NMB ad

सहायक महाप्रवन्धक, अधिकृतदेखि प्रशिक्षार्थीसम्मका पदमा खुल्यो जागिर: कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले सहायक महाप्रवन्धकदेखि सहायक प्रशिक्षार्थीसम्मको पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सहायक महाप्रवन्धक पदका लागि १ जना, अधिकृत, सहायक अधिकृत, सुपरभाईजर/बरिष्ठ सहायक, सहायक/कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहितको निवेदन, बायो डाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यकता अनुसार कार्य अनुभव सम्वन्धी विवरणसहित दरखास्त दिन सक्नेछन् ।

दरखास्तका लागि कम्पनीको वेवसाइट www.sadhanalaghubitta.com.np बाट अनलाइन आवेदन दिन सकिनेछ ।

विस्तृतका लागि हेनुहोस् सूचना:

वि.सं.२०७८ साउन ४ सोमवार १५:०२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...