back
NMB ad

आज दिउँसो साढे २ बजेपछि साउन १० गतेसम्म कृषि विकास बैंकको बैंकिङ्ग सेवा बन्द हुने

Kumari bank ad

काठमाडौं । आज (साउन ८ गते) दिउँसो साढे २ बजेदेखि कषि विकास बैंकको सेवा अवरुद्ध हुने हुने. भएको छ ।

बैंकले कोर बैंकिङ्ग सफ्टवेर अपग्रेड गर्ने भएकाले आज दिउँसो साढे २ बजेदेखि साउन १० गते बिहान १० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।

बैंकले हाल सञ्चालनमा ल्याइएको कोर बैंकिङ सफ्टवेयर (सीबीएस) टेमेनोस–२४ एप्लिकेसनको भर्सन–आर१६ लाई भर्सन–आर२० मा अद्यावधिक गर्नका लागि बैंकिङ सेवा बन्द रहने जनाएको छ।

बैंकबाट प्रवाह हुने सीबीएससंग सम्वन्धित सम्पूर्ण सेवा तथा सम्पूर्ण डेलिभरी च्यानल(मोबाइल बैंकिङ्ग, एटीएम, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, किसान कार्ड लगायत) बन्द हुने जानकारी गराएको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार ११:०८ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...