back
NMB ad

महानगरले सार्वजनिक गर्यो कर नबुझाउने २० करदाताको नामावली, तोकिएको समयमा नतिरे शिलबन्दी गर्ने

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा/सम्पत्ति लगायतका अन्य कर नबुझाउने व्यक्ति, पसल, घर तथा व्यवसायको नामावली सार्वजनिक गरेको छ ।

हानगरले एक सूचना निकाल्दै गत असार १६ गते करदाताहरुलाई कर बुझाउन भनेपनि हालसम्म नतिरेपछि नामावली सार्वजनिक गरेको हो ।

महानगरले तोकेको मितिमा कर नबुझाउने २० करदातालाई वडा कार्यालय वा महानगरपालिकाको राजस्व विभागमा साउन १५ गतेसम्म बुझाउनका लागि अनुरोध गरेको छ ।

तोकिएको समयमा कर नबुझाएमा करदाताको पसल, घर, व्यवसाय शिलबन्दी गरी बन्द राख्ने महानगरको सूचनामा उल्लेख छ ।

यी हुन् कर नतिर्ने पसल, घर व्यवसायको नामावली:

वि.सं.२०७८ साउन १३ बुधवार ११:१४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...