back
NMB ad

मध्य भोटेकोशी जलविद्युतको आइपीओ भर्ने समय थपियो, अब कहिलेसम्म ?

Kumari bank ad

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ)मा आवेदन दिने समय थपिएको छ ।

कम्पनीका अनुुसार अब साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आज (१७ गते) सम्म आयोजना प्रभावित स्थानीयको लागि आवेदन दिने समय तोकेको थियो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि ६० लाख कित्ता आइपीओ निष्कासन गरेको छ ।

६० लाखमा १८ लाख कित्ता भोटेकोशी गाउँपालिका १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका– ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ । बाँकी ४२ लाख कित्ता सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयलाई छुट्याइएको छ ।

उक्त आईपीओमा आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, जिल्लामा रहेको ३६ वटा र काठमाडौंका ७ वटा संकलन केन्द्रबाट आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ साउन १७ आइतवार १०:०३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...