back
NMB ad

२६७ प्रतिशतले बढ्यो नयाँ सारथी लघुवित्तको नाफा, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ उल्लेखीय नाफा गरेको छ ।

कम्पनीले उक्त अवधिमा १० करोड ५८ लाख २७ करोड रुपैयाँ नाफा कमाएको हो । सोमबार कम्पनीले सार्वजनिक गरेको गत वर्षको चौथो त्रैमासिक वित्तीय अवस्थाको तथ्याङ्कले यस्तो देखाएको हो ।

जुन अघिल्लो आवको तुलनामा २६७. ०३ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म २ करोड ८८ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्तापुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १५ करोड ९७ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीले ५६ करोड ६० लाख २८ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । अघिल्लो आवमा कम्पनीले ३ करोड ६५ लाख ६८ हजार रुपैयाँ उठाएको थियो ।

कम्पनीले अघिल्लो आवमा १.१४ प्रतिशत रहेको खराब कर्जा बढेर ३.८० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ६७ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार १२:४२ मा प्रकाशित

You can share this post!

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...