back
NMB ad

स्वालम्बन लघुवित्तले कमायो ६२ करोड नाफा, बढ्यो खराब कर्जा

Kumari bank ad

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७३.९२ प्रतिशतले बढी हो ।

कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा ३५ करोड ६१ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।कम्पनीको चुक्तापुँजी ९४ करोड ३० रुपैयाँ रहेको छ ।

कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ७४ करोड ८८ लाख ७३ हजार रुपैयाँ राखेको छ । गत वर्ष कम्पनीले १४ करोड १५ लाख १२ हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।

यस्तै, अघिल्लो आवको चौथो त्रैमासमा १.९९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.३८ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ४६ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार ११:५७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...