back
NMB ad

बैंक सामन्त जमिनदार जस्ता भए : ‘ब्याजदर घटाऔँ, स्प्रेडदर ३.५ प्रतिशतमा झारौँ’

Kumari bank ad

काठमाडौ । सांसद पदम गिरीले पछिल्लो समय बैक तथा वितिय संस्था पहिलाका जमिनदार र सामन्त जस्ता भएको बताउनु भएको छ ।

अर्थ समितिमा भएको बैठकमा उहाँले यस्तो बताउनु भएको हो । बैठकमा उहाँले बैकको स्रप्रेडदर हालको ४.४ प्रतिशतबाट घटाएर ३.५ प्रतिशत कायम गर्न आग्रह गर्नुभयो ।

बैकले सेवा सुविधाको नाममा धेरै शुल्क लिने गरेको भन्दै यसलाई पनि तोक्न आवश्यक रहेको गिरीले बताउनुभयो । उहाँले अब बैकले लिने सेवा शुल्क निश्चित राख्न आग्रह गर्नुभयो ।

यसबाट धेरै सेवाग्राही ठगिएको उहाँको दाबि छ । बैठकमा कृषिलाई दिने ऋण ८ प्रतिशतबाट बढाएर १५ प्रतिशत सम्म लगानि गर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा अर्का सासद रामबाबु यादवले पनि बैकले ब्याज समयमा नै नतिर्नेलाई जरिवाना लिने र जरिवाना छुट ब्याज तिरेपछि मात्रै दिने नीति बदल्न आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले कृषिमा लोन नपाउने तर घर गाडि किन्न सस्तोमा धेरै ऋण पाउने गरेको स्मरण गर्नुभयो । निक्षेप र कर्जाको ब्याजदरमा सन्तुलन हुन आवश्यक रहेको उहाको भनाइ छ ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १२:१९ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...