back
NMB ad

आज थपियो बजारमा ३० लाख कित्ताभन्दा बढी सेयर, सबै विकास बैंक !

Kumari bank ad

काठमाण्डौं । आज बुधबार सेयर बजारमा विभिन्न तीन कम्पनीको तीस लाख कित्ता भन्दा बढी बोनश सेयर सूचिकृत भएको छ भने दुई कम्पनीको संस्थापक सेयर साधारणमा रुपान्तरण भएको छ । त्यस्तै ओम डेभलपेमन्ट बैंकको आजैदेखि कारोबार खुलेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार बुधबार मुक्तीनाथ विकास बैंक, कन्काई विकास तथा त्रिवेणी विकास बैंकको बोनश सेयर सूचिकृत भएको हो । नेप्सेमा मुक्तीनाथको १९ लाख ८४ हजार ७७ कित्ता, कन्काईको २ लाख ५० हजार तथा त्रिवेणीको ७ लाख ९९ हजार २ सय ९२ कित्ता बोनश सेयर थपिएको हो ।

share

यस्तै, कामना विकास बैंकको २२ लाख १७ हजार ७७२ कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण भएको छ भने मनास्लु विकास बैंकको पनि ३ लाख ४८ हजार ७०६ कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण भएको छ । यो सँगै दुवै बैंकमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ५१ स् ४९ प्रतिशत भएको छ ।

त्यसैगरी, सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स गाभिएर बनेको ओम डेभलपमेन्ट बैंकको सेयर कारोबार आजैदेखि खुलेको छ । यसको औसतमूल्य प्रतिकित्ता २६६ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ ।

२६ जेठ २०७३, १०.००

वि.सं.२०७३ जेठ २६ बुधवार १२:५६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...