back
NMB ad

लाभांश दिएर हकप्रद सेयर निष्काशन गर्ने सिनर्जी पावरको प्रस्ताव, बोनस मात्रै कति ?

Kumari bank ad

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले एकै पटक लाभांश र हकप्रद सेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीको साउन २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १० प्रतिशत अर्थात ७ करोड ३३ लाख २५ हजारको सेयर बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत अर्थात ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा रुपैयाँ दिने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने भएका छन् ।

कम्पनीले लाभांश घोषणा गरेको दिन नै हकप्रद सेयर पनि दिने प्रस्ताव गरेको छ । जसमो बोसन वितरणपनि हुने चुक्ता पुँजीको २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

यो प्रस्ताव विद्युत नियमन आयोग, धितोपत्र बोर्ड र आगामी साधारणसभाले पारित गरेपनि कार्यान्वयनमा आउने छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १०:४३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...