back
NMB ad

सरकारलाई ओलीको प्रश्न : एमसीसीको बारेमा किन नबोलेको, यो पास गर्ने की फेल गर्ने की, कि चुप लागेर बस्ने ?

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीको बारेमा किन केही नलेखेको भन्दै प्रश्न गर्नु भएको छ ।

उहाँले सरकारलाई एमसीसी बिर्सनु भयो की कसो भन्दै प्रश्न गर्नु भएको छ । ‘पहिले त यो विषय उठाउनु भएको थियो’ उहाँले भन्नुभयो ‘के गर्नुहुन्छ एमसीसी ? १६५ सिठ तपाईसँग छ । १६५ जनाले के भनेका छन् एससीसी पास गर्ने की फेल गर्ने ? कि चुप लागेर बस्ने ?’
उहाँले एमसीसीको विषयमा ठोस जवाफ समेत प्रधानमन्त्रीको जवाफ माग्नु भएको छ ।

बैठकमा उहाँले देशमा लगानीमैत्री बाताबरण बनेको बताउनु भएको छ । उहाँले राष्ट्रिय सभाको बैठकमा यस्तो बताउनु भएको हो ।
त्यो बाताबरण जोगाएर राख्नु आग्रह गर्नु भएको छ । नेपालमा विकास गर्ने हो भने वैदेशिक लगानी आवश्यक भएको उहाँको भनाई रहेको छ । सत्तापक्षमा उन्माद बढेको भन्दै यसलाई न्यून गर्नुपर्ने उहाँको सुझाव रहेको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १४:१८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...