back
NMB ad

अर्थमन्त्रीद्वारा स्वेतपत्र सार्वजनिकः पुँजी बजारको विकासका लागि यस्ता छन् योजना

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा स्वेतपत्र सार्वजनिक गर्नु भएको छ ।

उहाँले प्रतिनिधि सभाको बैठकमा लगानीकर्ताको मनोबल उच्च बनाउन नियमन, अनुगमन प्रभावकारी बनाई, यसलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले पुँजीबजारमा स्वचालिन प्रणालीको विकास गर्ने र साना लगानीकर्ताको पहुँच बढाउने बताउनुभयो ।

उहाँले बजारको विकासको लागि वित्तीय स्रोतको सहजना, नयाँ लगानीकर्ताको प्रवेश बढेको बताउनुभयो । यसले नेप्से सूचाकंकमा पनि बढन सहयोग गरेको बताउनुभयो ।

सूचीकृत कम्पनीमा वित्तीय संस्था बढी र उत्पादन मुलक संस्था न्यून रहेको बताउनु भयो । उत्पादन मुलक संस्थाको विकासको लागि संस्थागत तथा नीगित सुधारको खाँचो रहेको बताउनुभयो ।

वि.सं.२०७८ साउन २६ मंगलवार १५:२७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...