back
NMB ad

काठमाडौंमा मौलायो हुण्डिको कारोबार, करिब १ करोडसहित ४ जना पक्राउ

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा हुण्डिको कारोबार फेरी मौलाएको छ । कोरोना महामारीका कारण भएको लकडाउनले गर्दा हुण्डिको कारोबार कम भएपनि पछिल्लो समय पुन यस्तो कारोबार बढेको प्रहरीले जनाएको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाल लगायत ४ जनालाई स्रोत नखुलेको नगद ९१ लाख ९६ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२२ गडवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिमा अवैध रकम संकलन गरी राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरीले तलासी गर्दा उक्त स्रोत नखुलेको रकम फेला पारेको जनाएको छ ।

उनीहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान बिभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १२:४२ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...