back
NMB ad

५ महिना भित्र करिब २ लाख मानिस कोरोनाबाट संक्रमित हुन्छन् : राज्यमन्त्री श्रेष्ठ 

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी ५ महिनामा १ लाख ९३ हजार जनता कोरोनाबाट संक्रमित हुने बताउनु भएको छ । प्रतिनिधि सभाको बैठकमा उहाँले यस्तो बताउनु भएको हो ।

राज्यमन्त्री श्रेष्ठले  १ लाख ९३ हजार कोरोना संक्रमित हुँदा ३८ हजारलाई अस्पतालमा भर्ना गर्ने र ९ हजारलाई भेन्टिेलेटरमा राख्नुगरी काम भइरहेको बताउनुभयो । उहाँले अहिले १ लाख ७३ हजार मात्रै खोप बाँकी रहेको जानकारी गराउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म ७५ लाख नेपालीले कोरोना विरुद्धको खोप लगाएको जानकारी गराउनुभयो ।  उहाँले अब विद्यार्थी, उमेर समूह र आर्थिक कृयाकलाप बढी हुने स्थानमा खोप लगाउने बताउनुभयो । १६ वटा जिल्लामा बढी संक्रमित भएको भन्दै त्यो क्षेत्रमा आउने खोप पठाइसकेको जानकारी गराउनुभयो । श्रेष्ठका अनुसार पठन पाठन अघि बढाउन विद्यार्थीलाई खोप लगाउने योजना रहेको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १४:०९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...