back
NMB ad

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोली बाँडफाँट हुने

Kumari bank ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) शनिबार बिहान ११ बजे बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शनिबार बिहान ११ बजे आइपीओको बाँडफाँट गर्ने गरी आवश्यक तयारी भइरहेको बताइएको छ । कम्पनीको आइपीओमा अहिलेसम्मकै सबैभन्दा बढी २४ लाख १९ हजार १२७ जना आवेदकले ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजारको ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयरको लागि आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ५४ कित्ता सेयर निष्काशन गरेको थियो । आवेदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिने छ । कम्पनीले साउन २० देखि २४ गतेसम्म आइपीओ निष्काशन गरेको थियो ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १५:०१ मा प्रकाशित

You can share this post!

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...