back
NMB ad

सर्वोत्तम सिमेन्ट प्रकरण : नेप्सेका सिइओ साउदलाई बोलायो अर्थ समितिले

Kumari bank ad

काठमाडौं । संसदीय समिति अन्तर्गतको अर्थ समितिले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ चन्द्र सिंह साउदलाई छलफलको ला गि बोलाएको छ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधि मार्फत ६० लाख कित्ता साधारण सेयर निष्काशनको तयारीमा रहेको बेला सिइओ साउदले एकाघरमा परिवाको सदस्यको नाममा सेयर खरिद गरेको पाएपछि त्यस विषयमा छलफल गर्न नेप्सेका सिइओ साउदलाई अर्थ समितिले बोलाएको बताइएको छ ।

सिइओ साउदले पदमा बहाल रहँदा श्रीमती सुशिलाकुमारी बोहराको नाममा १० हजार कित्ता सेयर २०७७ पुस २० गते किनेपछि अर्थ समितिले यो विषयमा छलफलको लागि साउदलाई बोलाएको हो । यो विषयमा सोमबार बिहान ११ बजे अर्थ समितिमा छलफल हुने छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार १८:०७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...