back
NMB ad

नागरिक लगानी कोषको नाफा १६.३१ % बढ्यो, सेयरमा १८ अर्ब २८ करोड लगानी

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषले गत असार मसान्तसम्मा ७१ करोड ९६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो असार मसान्तको तुलनामा १६.१३ प्रतिशतले बढी हो । उक्त अवधिमा कोषको नाफा ६१ करोड ९६ लाख ७१ हजार रुपैयाँ रहेको थियो । गत आवको चौथो त्रैमाससम्म कोषले २१ करोड ५५ लाख ७७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा १३ करोड १७ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

कोषले यो अवधिमा सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३ करोड ८२ लाख रुपैयाँ रहेको छ । लाभांश आम्दानी १ करोड ३३ लाख ४२ हजार रुपैयाँहुँदा विविध आम्दानी २ लाख १५ हजार रुपैयाँ रहेको छ । ३ अर्ब २७ करोड रुपैयाँ सेयर पुँजी रहेको कोषको जगेडा कोषमा १६ अर्ब ८ करोड ४८ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

कोषले गत आवको चौथो त्रैमासमा सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ भने १ खर्ब ३ अर्ब ३२ करोड ३ लाख ५६ हजार रुपैयाँ मुद्दति निक्षेपमा राखेको छ । संगठित संस्थाको सेयरमा १८ अर्ब २८ करोड ६५ लाख ४७ हजार रुपैयाँ लगानी गरेको छ । कोषको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ०१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ११ पैसा रहेको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १०:४४ मा प्रकाशित

You can share this post!

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...