back
NMB ad

यी हुन् सेयर मूल्यमा सकरात्म्क सर्किट लागेका तथा उच्च दरमा वृद्धि भएका कम्पनीहरु

Kumari bank ad

काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको १ घण्टा अवधिमा दुई जलविद्युत कम्पनी र एक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म पञ्चकन्य माई हाइड्रोपावर, हिमालल दोलखा हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यी कम्पनीसहित नेशनल हाइड्रोपावर, खानी खोला हाइड्रोपावर, अरुण काबेली रिदी हाइड्रोपावर लगायतका कम्पनीहरुको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

हेर्नुहोस् कुनको कति बढ्यो ?

वि.सं.२०७८ भदौ १ मंगलवार १२:०१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...