back
NMB ad

जीवन विकास सहित चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थासहित चार कम्पनीको सेयर मूल्यमा सकरात्म्क सर्किट लागेको छ ।

यो समाचार तयार गर्ने बेलासम्म जीवन विकास लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

जीवन विकास लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ ८० पैसाले वृद्धि भइ ३ हजार ५५१ रुपैयाँ पुगेको छ । यस्तै, अरुण भ्याली प्रतिकित्ता ६२ रुपैयाँ ८० पैसा, अरुण कोबेलीको प्रतिकित्ता ७२ रुपैयाँ ९० पैसा र पञ्चकन्या माईको प्रतिकित्ता ४४ रुपैयाँले वृद्धि भएको छ ।

हेर्नुहोस्, कुनको कति पुग्यो ?

वि.सं.२०७८ भदौ २ बुधवार ११:५९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...