back
NMB ad

सर्वाेत्तम सिमेन्ट प्रकरण: कसैलाई उन्मुक्ति दिन छानविन गरेको होईन, दोषी कारवाहीको दायरामा आउँछ: अर्थमन्त्री शर्मा

Kumari bank ad

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारलाई सहि नियमन गर्न र जनतालाई वास्तविक कुराको जानकारी गराउन धेरै काम आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार आयोजित अर्थ समितिको बैठकमा अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले नियमन निकाले एकाघरका परिवारले सेयर कारोबार गरेको प्रति मन्त्रालयको ध्यानाकर्षण गरेको जानकारी गराउनुभयो । उहाँले त्यसका लागि अहिले ५ सददस्यी छानविन समिति गठन गरेको र रिपोर्ट आउने क्रममा रहेको बताउनुभयो ।

मन्त्री शर्माले आएको प्रतिवेदन हेरेर मन्त्रालयले कारवाही गर्ने सार्थै छानबिन गरेर वास्तिविकता बाहिर ल्याउने प्रतिबद्धता जनाउनुभयो । जनताका कारोबारको हितको लागि काम भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,-‘बिषय उठेपछि संस्थागत पत्राचार भयो । स्पष्टीकरण आएपछि चित्त नबुझेर छानविन समिति गठन गरेको हो । छिटो रिपोर्ट ल्याउछौ । ईन्साईडर ड्रेडिङ एकातिर छ मुल्य अर्काे तीर छ ।’

उहाँले विद्युत नियमन आयोगको सुचना हेर्न लगानिकर्तालाई आग्रह समेत गर्नुभयो । समस्याको समाधान गर्नका लागि छानविन गरेको बताउनुभयो । उहाँले भन्नुभयो,-‘ हतारमा छानविन गर्दा दोषि उम्किन सक्छ । हामि यसमा सचेत छौ ।’

वि.सं.२०७८ भदौ ४ शुक्रवार १२:२८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...