back
NMB ad

धितोपत्र बोर्डका अध्यक्ष, संचालक र नेप्सेका सीईओलाई शीघ्र छानविन गरि आवश्यक कारवाही अगाडि बढाउन निर्देशन

Kumari bank ad

काठमाडौं । अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सन्चालक चन्द्र ढकाल र नेप्से सिईओलाई छानविनगरी गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बोर्ड र नेप्सेका पदाधिकारीले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको भन्दै यस्तो निर्देशन दिएको हो । बैठकले सबै पदाधिकारीलाई कानुनानुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले पुँजी बजारको दिगो विकास र स्थायित्व काय गर्दै त्यस क्षेत्रमा स्वच्छता, पारदर्शीता, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेहिता प्रवद्र्धन गर्न गर्नुपर्ने खाताको तयार गर समितिलार्य जानकारी गराउन अर्थमन्त्रालाई निर्देशन दिने भएको छ ।

यस्ता छन् दुई निर्देशन

वि.सं.२०७८ भदौ ४ शुक्रवार १३:३२ मा प्रकाशित

You can share this post!

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...