back
NMB ad

कोलम्बियाले कोष्टारिकासँग हार्‍यो, अमेरिका समूह विजेता

Kumari bank ad

काठमाडौ । कोपा अमेरिका कप फुटबलको समूह चरणको अन्तिम खेलमा कोष्टारिकाले कोलम्बियालाई पराजित गरेको छ । यससँगै अमेरिका समूह एको विजेता बनेको छ भने कोलम्बिया उपविजितामा सिमित रहेको छ ।

आइतबार विहान भएको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई १० ले पराजित गरेको थियो । र, यो जितसँगै उसले क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

दोस्रो खेलमा यसअघि नै अन्तिम ८ मा पुगेको कोलम्बिया कोष्टारिकासँग खेल्यो । सुरुको दुई खेल गुमाएर प्रतियोगिताबाट बाहिरिसकेको कोष्टारिकाले सान्त्वना जित हात पार्ने क्रममा कोलम्बियालाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

अब क्वार्टरफाइनलमा कोलम्बियाले बलियो टोली ब्राजिलको सामना गर्ने सम्भावना बलियो भएको छ । यसका लागि ब्राजिलले पेरुलाई हराउनु वा बराबरीमा राक्नु पर्नेछ ।
प्रकाशितः २०७३ जेठ ३०

वि.सं.२०७३ जेठ ३० आइतवार १२:४५ मा प्रकाशित

You can share this post!

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...