काठमाडौं । दुई जलविद्युत कम्पनीको सेयर मूल्य उच्च दरमा गिरावट आएको छ । खानीखोला हाइड्रोपावर र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
खानीखोला हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत र रुरु जलविद्युत परियोजनाको ९.५४ प्रतिशतले घटेको हो ।प्रतिकित्ता ३९.६० रुपैयाँले घटेर ३५७ रुपैयाँ ३० रुपैयाँ कायम भएको छ ।
यस्तै, रुरु जलविद्युत परियोजनाको प्रतिकित्ता १५५ रुपैयाँ ७० पैसाले घटेर १ हजार ४७६ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ भदौ ९ बुधवार १३:२४ मा प्रकाशित