back
NMB ad

रुवीभ्याली, जुनीचाँदे र साइपाल गाउँपालिकामा कहिले पुग्ला बैंकका शाखा ?

Kumari bank ad

काठमाडौं । नेपालमा कुल ७५३ स्थानीय तहमध्ये अझै पनि ३ गाउँपालिका बैंकको शाखा पुग्न सकेको छैन । राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

कुल स्थानीय तहमध्ये २०७८ असार मसान्तसम्म ७५० तहमा बैंकका शाखा पुगेका छन् । तर, धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे र बझाङको साइपाल गाउँपालिकामा बैंकका शाखा नपुगेका हुन् ।

२०७७ असारसम्म ७४७ स्थानीय तहमा वाणिज्य बैंकहरुीका शाखा विस्तार भएका थिए । २०७८ असार मसान्तसम्म राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १३३ रहेको छ ।

यीमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी र ७० वटा लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

२०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या १० हजार ६८३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म ९ हजार ७६५ रहेको थियो ।

वि.सं.२०७८ भदौ १० बिहीवार १६:५१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...