back
NMB ad

पेट्रोलियम पदार्थहरुको आपूर्ति एवं ढुवानी कार्य सुचारु गर्न निगम र महासंघबीच तीन बुँदे सहमति

Kumari bank ad

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आजदेखि विरोधका कार्यक्रमरु स्थगित गरेको छ ।

आयाल निगम र महासंघबीच पेट्रोलियम पदार्थहरुको आपूर्ति एवं ढुवानी कार्य सुचारु गर्नका तीन बुदे सहमतिपछि विरोध कार्यक्रम स्थगित भएको हो ।

दुई पक्षीय छलफलमा निगमबाट गठन भईसकेको प्राविधिक कमिटिको प्रतिवदेनको आधारमा मर्मत सम्भार खर्च तथा अन्य प्रत्यक्ष अप्रत्यक्ष खर्च यकिन गरी भाडा शूत्रमा समयोजन गर्ने सहमति भएको छ ।

सहमति अनुसार निगमबाट समायोजन हुन बाँकी वैधानिक खर्चहरु जस्तैः नेपाल नेपाल सरकारकको राजस्व तथा शुल्क एवं भारत सरकारले लिने सडक दस्तुर, भारतको केन्द्रीय तथा प्रादेशिक सरकारका प्रवेश इजाजत शुल्क तथा राजस्व, नेपाल तथा भारत तर्फ लाग्ने एकीकृत भन्सार जाँच चौकी शुल्क, टैक ट्रकको परिमाण मापन शुल्क तथा खर्च, विस्फोटन प्रमाणपत्र शुल्क, एवं चालक सहचालकको पारिश्रमिक यकिन गरी भाडा शूत्रमा समोजन गर्ने भएको हो ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारणबाट हवाई यातायातमा नकरात्मक प्रभाव परी इन्धनको बिक्री समेत न्युन रहेको सन्दर्भमा हवाई ढुवान गर्ने टैक ट्रकहरुको संचालन न्युन भई त्यसबाट पर्न गएको असरबारे व्यवासायीहरुसंग छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्ने सहमति भएको बताइएको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १७:१३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...