back
NMB ad

एनएमबि ५० को साउन मसान्तमा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य र सेयर लगानी बढ्यो

Kumari bank ad

काठमाडौं : एनएमबि ५० को साउन मसान्तमा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । यसअवधिमा न्याभ १ रुपैयाँ ४६ पैसाले बढेर २० रुपैयाँ ४२ पैसा कायम भएको छ । असार महिनामा यसको न्याभ १८ रुपैयाँ ९६ पैसा थियो । एक महिनाको अवधिमा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ ।

सूचीकृत कम्पनीको सेयरमा लगानी २१ करोड १० लाख ५० हजार ९५२ रुपैयाँले बढेर १ अर्ब ७४ करोड रुपैयाँमा कायम भएको छ । असार महिनामा यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ५३ करोड ११ लाख रुपैयाँ लगानी गरेको थियो । साउन मसान्तसम्म आइपुग्दा फन्डको बैंक मौज्दात भने घटेको छ ।

बैंक मौज्दात २७ लाख ४५ हजार १६४ रुपैयाँले घटेर ४३ करोड २० लाख रुपैयाँ भएको छ । असार महिनामा यसको बैंक मौज्दात ४३ करोड ४८ लाख रुपैयाँ थियो ।

यसअवधिमा फन्डले ४९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकमा रहेको छ । एनआइसी बैंकको ९३ हजार ४२ कित्ता सेयरमा ९ करोड १९ लाख २५ हजार रुपैयाँभन्दा बढी लगानी छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १४:१२ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...