back
NMB ad

झनै सस्तियो सुनको मूल्य, ६ हजार ४ सय रुपैयाँले घट्दा प्रतितोला कतिमा झर्यो ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । छापावाला सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस वर्षको भदौ १७ गते र गत वर्षको सोही दिनको तुलनामा उक्त रकमले सुनको मूल्य घटेको हो ।

गत वर्षको भदौ १७ गते ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य यस वर्षको सोही दिनसम्म आईपुग्दा ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो वर्षको भदौ १७ गते प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी यस वर्षको सोही दिनसम्म आईपुग्दा १६० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज अर्थात भदौ १७ गते १२ सय ५ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १०:३१ मा प्रकाशित

You can share this post!

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...