back
NMB ad
यूएईमा एकैदिन २२ नेपाली महिलामा कोरोना संक्रमण

यूएईमा एकैदिन २२ नेपाली महिलामा कोरोना संक्रमण

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा एकैदिन २२ जना नेपाली महिलामा कोरोना संक्रमण पुष्टि भएको […]

थप सात जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

थप सात जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । उदयपुर, कपिलवस्तु र पर्साका थप सात जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । […]

बाँकेमा एकै ठाउँका २३ जना कोरोना संक्रमित

बाँकेमा एकै ठाउँका २३ जना कोरोना संक्रमित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित कोरोना सङ्क्रमित जोलाहनपूर्वा टोलमा शुक्रबार थप एक युवकमा पोजेटिभ देखिएको छ […]

थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो

थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

पचास युवालाई म्यादी प्रहरीमा नियुक्त गरी परिचालन

पचास युवालाई म्यादी प्रहरीमा नियुक्त गरी परिचालन

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि म्यादी प्रहरी परिचालन गरिएको छ । पचास […]

एकैपटक कोरोना जितेर प्रदेश १ मा थप ८ जना डिस्चार्ज

एकैपटक कोरोना जितेर प्रदेश १ मा थप ८ जना डिस्चार्ज

विराटनगर । विराटनगरको कोरोना उपचार केन्द्रबाट शुक्रबार एकैपटक ८ जना डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केमा […]

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो, संक्रमित ३९ लाख १२ हजार

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो, संक्रमित ३९ लाख १२ हजार

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्युु हुनेको संख्या २ लाख ७० हजार नाघेको छ । […]

नेपालमा पछिल्लो २४ घण्टामा भेटिएनन् नयाँ कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

नेपालमा पछिल्लो २४ घण्टामा भेटिएनन् नयाँ कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]

लोकसेवा : यस्ता छन नयाँ सरकारी कर्मचारी भर्ना स्थगनबारे जान्नैपर्ने पाँच कुरा

लोकसेवा : यस्ता छन नयाँ सरकारी कर्मचारी भर्ना स्थगनबारे जान्नैपर्ने पाँच कुरा

काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि लगाइएको लकडाउनका कारण सरकारले नयाँ सरकारी कर्मचारी भर्ना प्रक्रिया […]