Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

समाज
  • दुर्घटना गरी भागे घरमै ट्र… Jul 11, 2016 Arthatantra
    काठमाण्डौं । असार १८ गते मोहमद रन्जित सवार मोटरसाइकलले घण्टाघरनजिक भक्तपुरका रविन खड्का चढेको मोटरसाइकललाई ठक्कर दियो। मोहमदले रविनलाई लडाएर ट्राफिक प्रहरीको आँखा छल्दै रानीपोखरीतर्फ फरार भए। मोहमदको मोटरसाइकलमा रविनको झोला अल्झेर गयो। झोलामा २ आइफोन, सुनको औठी र सुनको सिक्री थियो। मोहमद कता वेपत्ता भइ प्रहरीले पत्ता लगाउन सकेन। तुरुन्तै नजिकको सीसीटीभीको कन्ट्रोललाई उक्त मोटरसाइकल पछ्याउन भनियो। ट्राफिकलाई एसीए ब्रिटिस ...
  • पश्चिमाञ्चल विकास मञ्चको … Jul 10, 2016 Arthatantra
    काठमाडौं । कर्म थलोवाट जन्म थलोलाई विकास गर्ने उद्देश्यका साथ लुम्विनी, गण्डकी र धौलागिरी अंचलका गरी १६ जिल्लाको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चको शनिबार सम्पन्न साधारण सभाले व्यवसायी चन्द्र प्रसाद ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष (लुम्बिनी) बम बहादुर कार्की, उपाध्यक्ष (गण्डकी) हरि कुमार श्रेष्ठ, उपाध्यक्ष (धौलागिरी) ज्ञानेन्द्र विक्रम महत, महासचिब मदन कुमार महत, ...
  • सुशीला कार्की सर्वसम्मतब… Jul 10, 2016 Arthatantra
    काठमाण्डौं । कायममुकायम प्रधानन्यायाधिश सुशीला कार्की संसदीय सुनुवाइ समितिको सर्वसम्मत निर्णयबाट प्रधानन्यायाधिशमा अनुमोनदन भएकी छन्। आइतबार बिहान भएको संसदीय सुनुवाइ समितिको निर्णय सुनाउँदै सभापति कुलबहादुर गुरूङले कार्कीलाई प्रधानन्यायाधिशमा अनुमोदन भएको बताए। कार्कीमाथि ६ वटा उजुरी परेका थिए । जसको आज संसदमा उनले जवाफ दिएकी थिइन् । २६ असार २०७३, ४।००
  • एउटा बाख्राको मूल्य साढे ३… Jul 10, 2016 Arthatantra
    भद्रपुर । झापा गोलधाप गाविसस्थित स्थानीय युवक गणेश पराजुलीले सञ्चालन गरेको प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट रु सात लाख नौ हजार खर्च गरेर ल्याइएका दुई थान बोयर बाख्रा भेटिएका छन्। दैनिक ३०० देखि ४०० ग्राम तौल बढ्ने सो बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिए। उनका अनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रालाई यहाँ अनुकूल ...
  • चिनियाँ सुरक्षा टोली अचान… Jul 10, 2016 Arthatantra
    काठमाडौं । नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् । प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदैबन्द भएका तातोपानी खासा, रसुवागढी र मुस्ताङको कोरला नाका सुचारु गर्ने लगातयका विषयमा छलफलगर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडों आइपुगेका हुन् । औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण ...
  • अब भक्तपुरमै फल्ने भो रुद्… Jul 9, 2016 Arthatantra
    भक्तपुर । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं. १३ स्थित रानीकोटा भालु भ्याज्याङ्मा बुद्धचित्त र रुद्राक्ष बिरुवाको बृक्षारोपण गरिएको छ । उक्त बिरुवाहरु लोपोन्मूख अवस्थामा पुगेको र संरक्षणका लागि स्थानीयले शनिवार बृक्षारोपण गरेका हुन् । सानुथुम्को रानीकोट सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा करिब एक सय जना स्थानीयहरुको सहभागितामा एक हजार बिरुवा बृक्षरोपण गरिएको हो । उक्त बिरुवाका साथै अमला, तेजपात, अलैची, किम्बु ...
  • हेल्लो सरकारलाई प्रश्न–ब… Jul 9, 2016 Arthatantra
    काठमाडौं । प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ। हेल्लो सरकारले सुरु गरेको टोल फ्री नम्बर अर्थात पैसा नलाग्ने फोनमा आउने ‘ब्लफकल’ले कर्मचारीहरु भने हैरान भएका छन्। एकाइका उपसचिव प्रधुम्न उपाध्यायले भने,‘निजी गन्थन र पारिवारिक कुरा सुनाउन पनि कतिले फोन गर्छन्। जसले हाम्रा कर्मचारीको समय बर्बाद भएको छ।’ उनका अनुसार ...
  • काठमाडौ महानगरपालिकाका क… Jul 8, 2016 Arthatantra
    काठमाडौ । काठमाडौ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको प्रक्रियाअन्तर्गत कुकुरहरुको कन्ध्याकरण र उपचार अभियानलाई अगाडि बढाएको छ । अभियानको पहिलो चरणअन्तर्गत सिंहदरबारमा रहेका एक सय २० मध्ये भाले र पोथी गरि ८० कुकुरको बन्ध्याकरण गरिएको महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन् । सिंहदरबारमा रहेका अन्य कुकुर विभिन्न रोगबाट ग्रसित रहेको पाईएपछि उपचार गरेर छाडिएको छ । महानगरमा हरेक दिन सामुदायिक कुकुरको ...
  • तपाई कस्तो मासु खाइरहनु भए… Jul 8, 2016 Arthatantra
    काठमाण्डौं । आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमनका क्रममा राजधानीको सतुङ्गलमा करिब १५ वर्षदेखि सञ्चालन हुँदै आएको मोज मिट सेन्टरले सामान्य मापदण्ड पुरा नगरेको फेला परेको छ । ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र बधशालामा स्याउँस्याउँती किरा परेको अनुगमनका क्रममा भेटिएको छ । आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा ...
  • जबर्जस्ती करणीबाट १३ वर्ष… Jul 7, 2016 Arthatantra
    काठमाडौं । काठमाडौंमा बस्दै आएकी जुन ९परिवर्तित नाम० १० महिना अघिसम्म कक्षा ८ की नियमित विद्यार्थी थिइन् । बाबुआमाले तरकारी बेचेरै उनलाई पढाउँदै थिए । ० महिनाअघि उनको जीवनमा यस्तो कहालीलाग्दो दुर्घटनाभो, जसले उनको भविष्य मात्र अन्योलमा पारेन १३ वर्षको कलिलो उमेरमै आमा बन्न बाध्य पार्‍यो । कीर्तिपुर बल्खु क्षेत्रमा तरकारी बेच्ने एक भारतीय व्यपारीको आपराधिक मानसिकताको सिकार बनेकी उनी बुधबार काठमाडौं ...

[aas_zone zone_id=”6988″]