back
NMB ad

लोक सेवा आयोगले माग्यो ५ सय ४ शाखा अधिकृत, हेर्नुहोस् विज्ञापन

Kumari bank ad

काठमाण्डौं । लोक सेवा आयोगले एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण, परराष्ट्र लगायतका सेवा र समूहहरूका लागि यत्तिको संख्यामा अधिकृत माग गरिएको हो ।

यो पदमा आवदेन दिनेहरुका लागि माघ ४ गतेसम्म समय दिइएको छ । खुलातर्फ २७४, महिला ७३, आदिबासी/जनजातितर्फ ६६, मधेसी ५१, दलिततर्फ १९, अपाङ्ग १० तथा पिछडिएको क्षेत्रतर्फबाट ११ जनका लागि आवेदन मागिएको हो ।

psc-officer lok sewa 2073

२९ मंसिर २०७३, ११।३०

वि.सं.२०७३ मंसिर २९ बुधवार १७:३२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...