Logo

हेर्नुहोस सूचना : भर्खरै खुलायो लोकसेवाले ठुलो संख्यामा विज्ञापन

काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदमा ठूलो संख्यामा विज्ञापन आह्वान गरेको छ । आयोगले बुधवार सहसचिव र उपसचिव पदमा विज्ञापन खुला गरेको छ ।

आयोगले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । विज्ञापनअनुसार सहसचिव र उपसचिव गरी ६८८ जनाको माग गरिएको छ । यस्तै आयोगले आन्तरिक बढुवाको सूचना पनि निकालेको छ ।

हेर्नुहोस् सूचना

Lok Sewa Aayog (Public Service Commission Vacancy Detail 2076

२०७६ असोज २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com