काठमाण्डौं । होण्डा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ (एसटिसि)ले आज बिहीबारबाट नेपाली बजारमा नयाँ होण्डा हर्नेट १६० आर मोटरसाइकल सार्वजनिक गरेको छ ।
साथै कम्पनीले नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठलाई नयाँ होन्डा हर्नेट १६० आर पुरस्कार पनि प्रदान गरेको छ । होन्डा सीबीहर्नेट १६० आर सीबीहर्नेट बाट विकसित स्ट्रिट नेकेड स्पोटर्स बाईक हो ।
२ असार २०७३, १.३०
वि.सं.२०७३ असार २ बिहीवार १३:४७ मा प्रकाशित