back
Mega Long Ad

मेगाले दियो १० प्रतिशत बोनस सेयर

megaकाठमाडौं । मेगा बैंकले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस सेयर दिएको छ ।

बैंक संचालक समितिको बैंठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बोनस सेयरसँगै मेगाको चुक्त पुँजी २ अर्व ८७ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्त पुँजी २ अर्व ६१ करोड रुपैयाँ रहेको छ ।

समितिको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि आगामी साधारण सभाले पारित गर्ने छ ।

यसैगरी, बैंकले कर प्रयोजनका लागि जिरो दशमलव ५३ प्रतिशत नगद लाभास समेत दिने भएको छ ।

वि.सं.२०७२ मंसिर २५ शुक्रवार १८:०३ मा प्रकाशित

You can share this post!

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

संसदीय टोलीद्वारा कर्णाली करिडोरको अनुगमन

संसदीय टोलीद्वारा कर्णाली करिडोरको अनुगमन

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:२२

सुर्खेत । संघीय संसद्को विकास तथा प्रविधि समितिले कर्णाली करिडोरको...

नासाले पत्ता लगायो ग्यालेक्सीबाहिर पहिलो ‘सम्भावित ग्रह’

नासाले पत्ता लगायो ग्यालेक्सीबाहिर पहिलो ‘सम्भावित ग्रह’

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:४२

काठमाडौं । वैज्ञानिकहरूले हाम्रो आकाशगंगाबाहिर पत्ता लगाउने पहिलो ग्रह के...

नर्भिकले स्तन क्यान्सरको निःशुल्क ओपिडी सेवा दिने

नर्भिकले स्तन क्यान्सरको निःशुल्क ओपिडी सेवा दिने

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:३३

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी...

साताको अन्तिम दिनः १३ अंकले बढ्यो सेयर बजार, दुई कम्पनीको सर्वाधिक कारोबार

साताको अन्तिम दिनः १३ अंकले बढ्यो सेयर बजार, दुई कम्पनीको सर्वाधिक कारोबार

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:२०

काठमाडौं । साताको अन्तिम  दिन सेयर बजार १३.०४ अंकले वृद्धि...