back
mega bank Ad
Hero Ad

राजधानीमै एक डाक्टरले जाँच गर्नुपर्ने बिरामी पाँच सय !

doctorकाठमाडौ । २०१५ सालमा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भनी तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाका स्वास्थ्यमन्त्री पदमा सुवर्णशमशेर राणाले कुल बजेटको ४० प्रतिशत शिक्षामा र ३० प्रतिशत स्वास्थ्यमा छुट्याएर बाँकीलाई अन्य क्षेत्रमा छुट्याउने व्यवस्था गरेका थिए ।

तर पछिल्ला सरकारले स्वास्थ्यमा कुल बजेटको पाँच प्रतिशतभन्दा कम रकम छुट्याएका छन् । सरकारको अदूरदर्शी सोचकै कारणले स्वास्थ्य सेवा पिछडिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले बताएका छन् ।

राजधानीमै एक डाक्टरले दैनिक पाँच सय बिरामीको जाँच गर्नुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । रोगको संक्रमणले आएका बिरामीको रोगको परीक्षण गर्ने कुरा परैको भन्दै स्वास्थ्यकर्मीहरुले बिरामीहरुको अवस्था बुझ्न पनि गाह्रो हुने बताएको नेपाल समाचारपत्रमा खबर छ ।

वि.सं.२०७२ मंसिर २९ मंगलवार ०७:५० मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:५५

काठमाडौं ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित थापाथलीको सुकुम्बासी...

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:४८

काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ...