back
NMB ad

बाँदरको शोकमा पुरै गाउँले गरे कपाल मुण्डन, स्कुल पनि बिदा

Kumari bank ad

धार्मिक अन्धविश्वासको ज्वलन्त नमूना हो यो ।  भारतको मध्यप्रदेशस्थित डकाच्या गाउँमा  एउटा बाँदरको निधन भएको शोकमा गाउँका पुरै २ सय जना पुरुषले कपाल मुण्डन गरेका हुन् ।

त्यस्तै बाँदर मरेको शोकमा ७ सय जना स्थानियवासीले आफ्नो दाह्रीजुँगा मुण्डन गरेका छन् ।
सम्पूर्ण गाउँलेहरुले धार्मिक आस्थाका आधारमा गाउँको हनुमान मन्दिरमा पुजा गर्दै आएका थिए ।
त्यही मन्दिरमा लामो समयदेखि रहँदै आएको बाँदरलाई भुस्याहा कुकुरले लखेटेपछि पोखरीमा खसेर उक्त बाँदर मरेको थियो ।

बाँदरको मृत्युपछि गाउँलेहरुले बाँदरको शवलाई पोखरीबाट निकालेर हिन्दु धार्मिक विधि अनुसार दाहसंस्कार गरेका छन् । उक्त बाँदरको मृत्युपछि गाउँमा अनिष्ट वा प्रलय हुने डरले उनीहरुले त्यसो गरेका हुन् । गाउँलेहरुले बाँदरको आत्माले शान्ति पाओस् र गाउँमा प्रलय नहोस् भनेर पुजापाठ समेत गरेका छन् ।

बाँदरको ११ औँ पुण्यतिथीका दिन स्कुल बन्द गरेर चार गाउँसम्मका हजारौँ मानिसहरुको सहभागिता थियो । कार्यक्रममा करिव डेढ लाख भारतीय रुपैयाँ खर्च गरिएको थियो ।

वि.सं.२०७२ माघ ११ सोमवार ०६:२९ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...