back

बाँदरको शोकमा पुरै गाउँले गरे कपाल मुण्डन, स्कुल पनि बिदा

धार्मिक अन्धविश्वासको ज्वलन्त नमूना हो यो ।  भारतको मध्यप्रदेशस्थित डकाच्या गाउँमा  एउटा बाँदरको निधन भएको शोकमा गाउँका पुरै २ सय जना पुरुषले कपाल मुण्डन गरेका हुन् ।

त्यस्तै बाँदर मरेको शोकमा ७ सय जना स्थानियवासीले आफ्नो दाह्रीजुँगा मुण्डन गरेका छन् ।
सम्पूर्ण गाउँलेहरुले धार्मिक आस्थाका आधारमा गाउँको हनुमान मन्दिरमा पुजा गर्दै आएका थिए ।
त्यही मन्दिरमा लामो समयदेखि रहँदै आएको बाँदरलाई भुस्याहा कुकुरले लखेटेपछि पोखरीमा खसेर उक्त बाँदर मरेको थियो ।

बाँदरको मृत्युपछि गाउँलेहरुले बाँदरको शवलाई पोखरीबाट निकालेर हिन्दु धार्मिक विधि अनुसार दाहसंस्कार गरेका छन् । उक्त बाँदरको मृत्युपछि गाउँमा अनिष्ट वा प्रलय हुने डरले उनीहरुले त्यसो गरेका हुन् । गाउँलेहरुले बाँदरको आत्माले शान्ति पाओस् र गाउँमा प्रलय नहोस् भनेर पुजापाठ समेत गरेका छन् ।

बाँदरको ११ औँ पुण्यतिथीका दिन स्कुल बन्द गरेर चार गाउँसम्मका हजारौँ मानिसहरुको सहभागिता थियो । कार्यक्रममा करिव डेढ लाख भारतीय रुपैयाँ खर्च गरिएको थियो ।

वि.सं.२०७२ माघ ११ सोमवार ०६:२९ मा प्रकाशित

You can share this post!

नयाँ पकेट क्षेत्रका लागि बजेट बिनियोजन भएन   

नयाँ पकेट क्षेत्रका लागि बजेट बिनियोजन भएन   

वि.सं.२०८० असोज ४ बिहीवार १४:३०

भैरहवा (रुपन्देही), ३ असोज : प्रमुख कृषि उपजको विशिष्टीकृत क्षेत्र...

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको टोली सार्वजनिक, को-को जाँदैछन् ?

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको टोली सार्वजनिक, को-को जाँदैछन् ?

वि.सं.२०८० असोज ४ बिहीवार १४:२२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको टोली सार्वजनिक...

३२ थान मोबाइलसहित चार भारतीय पक्राउ     

३२ थान मोबाइलसहित चार भारतीय पक्राउ     

वि.सं.२०८० असोज ४ बिहीवार १४:०६

नेपालगञ्ज, ४ असोज : बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित...

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन   

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन   

वि.सं.२०८० असोज ४ बिहीवार १४:०१

काठमाडौँ, ४ असोज : वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले...

अर्थतन्त्रका चुनौती समाधान गरिन्छ : अर्थसचिव पुस्कर   

अर्थतन्त्रका चुनौती समाधान गरिन्छ : अर्थसचिव पुस्कर   

वि.सं.२०८० असोज ४ बिहीवार १३:३२

काठमाडौँ, ४ असोज : नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले...

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा   

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा   

वि.सं.२०८० असोज ४ बिहीवार १३:२६

ओटावा, ४ असार : भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट...