
काठमाण्डौं । आईएमई ग्रूप आइएमई तथा ग्लोबल आइएमई बैंकले बंगबंधु गोल्डकप जिताउन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई प्रोत्साहन स्वरूप नगद सहित सम्मान गरेको हो ।
आईएमई समूहले सातदोबाटो स्थित एन्फा हाउसमा आज एक कार्यक्रमको आयोजना थ।प् खेलाडी तथा पदाधिकारीलाई जनही २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
माघ १८, २०७२/ १२.२०
वि.सं.२०७२ माघ १८ सोमवार १३:२२ मा प्रकाशित