back

यु–१९ क्रिकेट : भारतसँग नेपाल सात विकेटले पराजित

काठमाण्डौं । १९ वर्षमुनिको विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरिसकेको नेपाल समूह चरणको अन्तिम खेलमा भने भारतसँग पराजित भएको छ ।

बंगलादेशको शेरे बंगला नेशनल स्टेडियममा ४८ ओभरमा घटाइएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय ७० रनको लक्ष्य भारतले मात्र १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो। भारतको दुई विकेट प्रेम तामाङले लिएका हुन् भने अर्को विकेट सन्दिप लामिछानेले लिएका हुन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारत सामु प्रतिष्पर्धात्मक स्कोर खडा गर्न सकेन। भारतको बलरहरु सामु नेपालका ब्याट्सम्यानहरु निरीह देखिए।

सुरुवातदेखि नै धर्मराएको नेपाली ब्याटिङ लाइनअप मध्यक्रममा समेत जम्न सकेन। तर पनि पूरै ४८ ओभर खेलेको नेपालले ८ विकेट गुमाएर मात्र १ सय ६९ रन जोड्न सक्यो।

माघ १८, २०७२/२.५

वि.सं.२०७२ माघ १८ सोमवार १४:०१ मा प्रकाशित

You can share this post!

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

वि.सं.२०८० असोज ७ आइतवार १४:३०

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर...