back
NMB ad

यु–१९ क्रिकेट : भारतसँग नेपाल सात विकेटले पराजित

Kumari bank ad

काठमाण्डौं । १९ वर्षमुनिको विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरिसकेको नेपाल समूह चरणको अन्तिम खेलमा भने भारतसँग पराजित भएको छ ।

बंगलादेशको शेरे बंगला नेशनल स्टेडियममा ४८ ओभरमा घटाइएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय ७० रनको लक्ष्य भारतले मात्र १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो। भारतको दुई विकेट प्रेम तामाङले लिएका हुन् भने अर्को विकेट सन्दिप लामिछानेले लिएका हुन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारत सामु प्रतिष्पर्धात्मक स्कोर खडा गर्न सकेन। भारतको बलरहरु सामु नेपालका ब्याट्सम्यानहरु निरीह देखिए।

सुरुवातदेखि नै धर्मराएको नेपाली ब्याटिङ लाइनअप मध्यक्रममा समेत जम्न सकेन। तर पनि पूरै ४८ ओभर खेलेको नेपालले ८ विकेट गुमाएर मात्र १ सय ६९ रन जोड्न सक्यो।

माघ १८, २०७२/२.५

वि.सं.२०७२ माघ १८ सोमवार १४:०१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...