back
mega bank Ad
Hero Ad

सागमा नेपालले पायो पहिलो स्वर्ण

काठमाण्डौं । १२ औं दक्षिणया एसियाली खेलकुद ९साग०मा १६ बर्षीय नीमा घर्तीमगरले नेपाललाई उसुमा पहिलो स्वर्ण दिलाएकी छन् ।

भारतको गुहाटीमा भइरहेको खेलमा उनले उसुको थाउलो अन्तर्गत् छानछ्वजान अलराउन्डमा स्वर्ण जितेकी हुन् ।

यससँगै नेपालको पदक संख्या १ स्वर्ण ४ रजत र ६ काँस्यसहित ११ भएको छ ।

माघ २५, २०७२, ११.००

वि.सं.२०७२ माघ २५ सोमवार ११:५४ मा प्रकाशित

You can share this post!

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

वि.सं.२०७९ मंसिर १० शनिवार १५:३०

बुटवल । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका...

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

महोत्तरी-३ बाट महन्थ ठाकुर विजयी

महोत्तरी-३ बाट महन्थ ठाकुर विजयी

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १९:१३

महोत्तरी । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी...

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १६:०९

काठमाडौं ।  प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ ।...