
काठमाण्डौं । १२ औं दक्षिणया एसियाली खेलकुद ९साग०मा १६ बर्षीय नीमा घर्तीमगरले नेपाललाई उसुमा पहिलो स्वर्ण दिलाएकी छन् ।
भारतको गुहाटीमा भइरहेको खेलमा उनले उसुको थाउलो अन्तर्गत् छानछ्वजान अलराउन्डमा स्वर्ण जितेकी हुन् ।
यससँगै नेपालको पदक संख्या १ स्वर्ण ४ रजत र ६ काँस्यसहित ११ भएको छ ।
माघ २५, २०७२, ११.००
वि.सं.२०७२ माघ २५ सोमवार ११:५४ मा प्रकाशित