back
NMB ad

६ महिनामा १ अर्बभन्दा बढीको खसीबोका आयात

Kumari bank ad

काठमाण्डौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका भारतलगायत मुलुकबाट आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाको अबधिमा २ लाख ३० हजार खसीबोका आयात भएको छ, जसको भन्सार मूल्य १ अर्ब २५ करोड रुपैयाँ छ।

कुल जनावर आयातमा खसीबोकाको हिस्सा ९८ प्रतिशत हो। गत आर्थिक वर्षको सोही अबधिमा २ लाख ६ हजार गोटा अर्थात ७९ करोड रुपैयाँको खसीबोका आयात भएको थियो।

९९ प्रतिशतभन्दा बढी खसीबोका भारतबाट आयात हुने गर्छ। नेपालमा अस्ट्रेलियाबाट पनि खसीबोका आयात हुने गरेको छ।

कारोबार दैनिक, माघ २७, २०७२, ८.००

वि.सं.२०७२ माघ २७ बुधवार १०:४७ मा प्रकाशित

You can share this post!

निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने   

निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने   

वि.सं.२०८१ वैशाख २ आइतवार १७:०५

काठमाडौँ, २ वैशाखः स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत...

सञ्चालनमा आयो मर्स्याङ्दी जलाशयमा मोटरबोट   

सञ्चालनमा आयो मर्स्याङ्दी जलाशयमा मोटरबोट   

वि.सं.२०८१ वैशाख २ आइतवार १७:००

दमौली (तनहुँ), २ वैशाख : पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख २ आइतवार १०:४७

काठमाडौं । साताको तथा नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार...

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान   

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान   

वि.सं.२०८१ वैशाख २ आइतवार १०:४०

काठमाडौँ, २ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने...

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा   

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख २ आइतवार ०९:०७

गोदार (धनुषा), २ वैशाख : तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा...

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी   

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २ आइतवार ०८:५८

काठमाडौँ, २ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...