
काठमाण्डौ । १२ औं दक्षिण एसियाल खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भारतको सिलोङमा भएको प्रतिस्पर्धामा सविता राईले उसुबाट नेपलालाई रजत पदक दिलाएकी छन् ।
उनले थाउलोतर्फबाट नेपाललाई रजत पदक दिलाउन सफल भएकी हुन् । यसअघि आजै भएको भिडन्तमा उसुको थाउलोबाटै हरिप्रसाद गेलले रजत पदक दिलाएका थिए ।
उसुमा आजै नेपालका तीन खेलाडीले स्वर्ण पदकका लागि फाइनल प्रतिस्पर्धा गर्दैछन् । यो सहित उसुबाट नेपालले १ स्वर्ण र ६ वटा रजत पदक जिताइसकेका छन् ।
१२ औं दक्षिण एसियाल खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत भारतको सिलोङमा भएको प्रतिस्पर्धामा सविता राईले उसुबाट नेपलालाई रजत पदक दिलाएकी छन् ।
उनले थाउलोतर्फबाट नेपाललाई रजत पदक दिलाउन सफल भएकी हुन् । यसअघि आजै भएको भिडन्तमा उसुको थाउलोबाटै हरिप्रसाद गेलले रजत पदक दिलाएका थिए ।
उसुमा आजै नेपालका तीन खेलाडीले स्वर्ण पदकका लागि फाइनल प्रतिस्पर्धा गर्दैछन् । योसहित उसुबाट नेपालले १ स्वर्ण र ६ वटा रजत पदक जिताइसकेका छन् ।
२०७२ माघ २७
वि.सं.२०७२ माघ २७ बुधवार १३:४२ मा प्रकाशित