back
NMB ad

संसदको विशेष समय लिएर प्रम ओलीले भने भारत भ्रमणमा अहित हुने सम्झौता हुँदैन

Kumari bank ad

काठमाण्डौं । संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतसँग सम्बन्ध सुधार गर्नका लागि भारत भ्रमण गर्न लागेको बताउँदै भारतसंगको सम्बन्ध पारस्परिक लाभ र मान्यताको आधारमा हुनेमा जोड दिएका छन् ।

यही फागून ७ गतेदेखि तीन दिने भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको क्रममा राष्ट्र हित विपरीत कुनै सम्झौता नहुने पनि बताए । आफ्नो भ्रमण मित्रता खल्बल्याउनको लागि नभएर सुदृढ बनाउनको लागि हुने साथै दोषारोपण गर्नको लागि नभई समझदारीको लागि हुने पनि उनले सो क्रममा बताए ।

आज बसेको संसदको दोस्रो बैठकमा बिशेष समय लिएर प्रधानमन्त्री ओलीले करिब २५ मिनेट आफ्नो भारत भ्रमणको बिषयमा बोलेका थिए ।
४ फागुन २०७२ /३.३०

वि.सं.२०७२ फागुन ४ मंगलवार १६:१६ मा प्रकाशित

You can share this post!

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

वि.सं.२०८१ साउन १० बिहीवार १७:५७

काठमाडौँ, १० साउनः दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न...

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

वि.सं.२०८१ साउन १० बिहीवार १७:५०

काठमाडौं । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

वि.सं.२०८१ साउन १० बिहीवार १७:४२

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा.शिवराज अधिकारीलाई नियुक्त गरेको...

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

वि.सं.२०८१ साउन १० बिहीवार १७:२६

काठमाडौँ, १० साउनः सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव...

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

वि.सं.२०८१ साउन १० बिहीवार १७:०६

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

वि.सं.२०८१ साउन १० बिहीवार १७:०१

काठमाडौँ, १० असारः सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव...