back
mega bank Ad
Hero Ad

हिजो घटेको सुन आज फेरि बढ्यो, उपभोक्ता अन्योलमा

काठमाडौं । हिजो अचानक भारी मूल्यमा गिरावट भएको सुनमा आज फेरि त्यत्तिकै मात्रामा बृद्धि भएकोछ । हिजो मंगलबार प्रतितोला ८ सय रुपैयाँले घटेको सुन आज बुधबार ५ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, हिजो मंगलबार प्रतितोला १० रुपैयाँले घटेको चाँदी आज पुनः ५ रुपैयाँले बढको हो । बजारमा चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।

५ फागुन २०७२, ११.३०

वि.सं.२०७२ फागुन ५ बुधवार ११:५७ मा प्रकाशित

You can share this post!

७५ वर्षमा सात संविधान, संविधान निर्माणका तीनवटै प्रक्रियामा के थियो अभ्यास ?

७५ वर्षमा सात संविधान, संविधान निर्माणका तीनवटै प्रक्रियामा के थियो अभ्यास ?

वि.सं.२०७९ असोज ३ सोमवार १३:१८

काठमाडौं । नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास...

पर्यटकको  आकर्षित गन्तव्य बन्दै हर्नामाडीको मूर्ति बगैँचा

पर्यटकको आकर्षित गन्तव्य बन्दै हर्नामाडीको मूर्ति बगैँचा

वि.सं.२०७९ जेठ २० शुक्रवार १२:२०

हेटौंडा । मकवानपुरको हेटौंडाबाट धरान चतारा रोड भनिने मदन भण्डारी...

प्रचण्डको बोलीले सेयर बजारमा लाग्ने भयो निरासाको गोली

प्रचण्डको बोलीले सेयर बजारमा लाग्ने भयो निरासाको गोली

वि.सं.२०७८ मंसिर २६ आइतवार १९:२०

काठमाडौं । यतिवेला नेकपा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा अर्थमन्त्रीमा...

बढ्दो भ्रुण हत्याले महँगिँदै मधेसका महिला

बढ्दो भ्रुण हत्याले महँगिँदै मधेसका महिला

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १४:४२

सप्तरी । तराई मधेसमा छोरीको संख्या पहिलेको तुलनामा न्यून हुदै...

संरक्षित क्षेत्रमा बिना तस्करको बिगबिगी, वनैभरी पासो

संरक्षित क्षेत्रमा बिना तस्करको बिगबिगी, वनैभरी पासो

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १३:३१

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका जंगलभरी...

कोरोना महामारीले बन्द भद्रपुर नाका डेढ वर्षपछि खुल्यो

कोरोना महामारीले बन्द भद्रपुर नाका डेढ वर्षपछि खुल्यो

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १५:२०

झापा । सरकारले सबै नाका खोल्ने निणर्य गरेको एक महिनापछि...