back

सिप्रदीले ल्यायो टाटा एस मेगा

काठमाण्डौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नयाँ पिकअप टाटा एस मेगा नेपाली बजारमा ल्याएको छ। एक टन पेलोड क्षमताको यो गाडी नेपाली बजारका लागि अत्यन्तै उपयोगी हुने कम्पनीले जनाएको छ।

यो गाडीमा ९० केएमपिएचको उत्कृष्ट स्पिड क्षमता रहेको छ। यसले सहज तरिकाले धेरै ट्रिप दिन सक्छ । यो पिकअपले प्रति लिटर २०.६ किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ।

यो गाडी सानो पिकअप सेग्मेन्ट अन्तर्गत सबैभन्दा कम मूल्य १३ लाख ५५ हजार रुपैयाँको रहेको सिप्रदीले जनाएकोछ । साथै, कम्पनीले टाटा एस मेगा पिकअप खरीदमा एक वर्षको फुल इन्स्योरेन्स र एक आर्थिक वर्षको कर पनि तिरिदिने छ। डिजेल इन्जिनमा उपलब्ध यो पिकअप सेतो र निलो रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

टाटा एस मेगाको औपचारिक लन्च कार्यक्रममा सप्रदी ट्रेडिङका सिइओ शम्भुप्रसाद दाहालले यो पिकअप नेपालको बाटो र माटो दुवै सुहाउँदो भएको बताए।

६ फागुन २०७२, १२.००

वि.सं.२०७२ फागुन ६ बिहीवार १२:३९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य गिरावट, दुई कम्पनीमा लायो नकरात्मक सर्किट

सेयर बजारमा सामान्य गिरावट, दुई कम्पनीमा लायो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ८ सोमवार १५:२१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

दुई इन्स्योरेन्स कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

दुई इन्स्योरेन्स कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० असोज ८ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ८ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

वि.सं.२०८० असोज ८ सोमवार १४:३२

काठमाडौं। आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ...

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

वि.सं.२०८० असोज ८ सोमवार १४:२४

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट लाभांश...

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

वि.सं.२०८० असोज ८ सोमवार १४:१६

पर्वत, ८ असोज : निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि...