back
NMB ad

सिप्रदीले ल्यायो टाटा एस मेगा

Kumari bank ad

काठमाण्डौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नयाँ पिकअप टाटा एस मेगा नेपाली बजारमा ल्याएको छ। एक टन पेलोड क्षमताको यो गाडी नेपाली बजारका लागि अत्यन्तै उपयोगी हुने कम्पनीले जनाएको छ।

यो गाडीमा ९० केएमपिएचको उत्कृष्ट स्पिड क्षमता रहेको छ। यसले सहज तरिकाले धेरै ट्रिप दिन सक्छ । यो पिकअपले प्रति लिटर २०.६ किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ।

यो गाडी सानो पिकअप सेग्मेन्ट अन्तर्गत सबैभन्दा कम मूल्य १३ लाख ५५ हजार रुपैयाँको रहेको सिप्रदीले जनाएकोछ । साथै, कम्पनीले टाटा एस मेगा पिकअप खरीदमा एक वर्षको फुल इन्स्योरेन्स र एक आर्थिक वर्षको कर पनि तिरिदिने छ। डिजेल इन्जिनमा उपलब्ध यो पिकअप सेतो र निलो रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

टाटा एस मेगाको औपचारिक लन्च कार्यक्रममा सप्रदी ट्रेडिङका सिइओ शम्भुप्रसाद दाहालले यो पिकअप नेपालको बाटो र माटो दुवै सुहाउँदो भएको बताए।

६ फागुन २०७२, १२.००

वि.सं.२०७२ फागुन ६ बिहीवार १२:३९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...