back
NMB ad

गाडी कर्जाको सुविधा सहित सुजुकीका नयाँ गाडीहरु बजारमा

Kumari bank ad

काठमाण्डौं । सुजुकीको लागि नेपालको अधिकारी वितरक सीजी मोटोकर्पले नेपाली बजारमा २०१६ मोडलका गाडीहरु ल्याएकोछ । कम्पनीले २०१६ मोडलहरुमा स्वीफ्ट डिजायर, अल्टो के १०, वाग्नर, एस–क्रश, सियज, ओम्नी भ्यान, इको र सेलेरियो गाडीहरु ल्याएको हो यसका लागि सुजुकीले आकर्षक ब्याजदरमा फाइनान्स सुविधा समेत उपलब्ध गराएको छ ।

यी गाडीहरु किन्नका लागि स्ट्याण्डर चाटर्ड बैंक, एनएमबि बैंक र एनआईसि एशिया बैंकका उक्त सुविधा लिन सकिने छ । सो बैंकले सुजुकी कारको लागि विशेष ब्याजदर योजना प्रदान गरेका छन् ।

आफूहरु नेपालमा २०१६ मोडलका नयाँ कार भित्र्यानेमा पहिलो भएको समेत कम्पनीको दावी गरेको छ ।

१० फागनु, २०७२, ८.००

वि.सं.२०७२ फागुन १० सोमवार १०:४० मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...