back

संचालनमा आयो २५ करोड लागतको भवन

Kumari bank ad

झापा । बिर्तामोडमा २५ करोड रुपैयाँको लागतमा आधुनिक सुविधा सम्पन्न व्यवसायिक भवन ‘चम्लागाई कम्प्लेक्स’ सञ्चालनमा आएको छ। हिजो आइतबारबाट सुरु भएको सात तले चम्लागाई कम्प्लेक्समा लिफ्ट र अग्नि नियन्त्रण प्रणाली पनि स्थापना गरिएको छ ।

एउटै छानोमुनि ग्राहकले चाहेका र रोजेका हरेक सामग्री खरिदविक्री गर्नसक्ने गरी पूर्ण रुपमा सेवा दिने उद्देश्यले चम्लागाई कम्प्लेक्स संचालनमा ल्याइएको सञ्चालक देवेन्द्र चम्लागाईले जानकारी दिए। कम्प्लेक्समा कपडा लगायतका विभिन्न व्यवसायका साथै बैंक, सुविधा सम्पन्न आवाससहितको होटल समेत रहेको छ ।

१७ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन १७ सोमवार ११:३४ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...