back
NMB ad

टोयोटा ड्रिम कार आर्टमा नेपाल पनि उत्कृष्ट

Kumari bank ad

काठमाण्डौं । नेपालका लागि टोयोटा गाडीको आधिकारीक विक्रेता युनाइटेड ट्रेड सिण्डिकेटले टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट अन्तर्गतको स्थानीय प्रतियोगिताको बिजेतालाई पुरस्कार वितरण गरेको छ।

वैद्यज अर्गनाइजेशन इन्डष्ट्रिज एण्ड ट्रेडिंग हाउसेजमा आयोजित कार्यक्रममा विजेतालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको कम्पनीले जनाएको छ।

टोयोटाले सामाजिक योगदान पहलको रुपमा सन २००४ देखि टोयोटा सपनाको कार चित्रकला प्रतियोगिता गर्दै आएको छ। सन २०१५ मा विश्वका विभिन्न क्षेत्रका ८१ मुलुकबाट झण्डै आठलाख ७५ हजार भन्दा बढि आवेदनहरु प्राप्त भएका थिए । जसमा नेपालको चित्र उत्कृष्ट ३० भित्र पर्न सफल भएको कम्पनीले जनाएको छ।

तीनवटा भागमा विभाजन गरिएको प्रतियोगिताका सबै विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ। प्रथम हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई तीन हजार र तृतीय हुनेलाई दुईहजार रुपैयाँ पुरस्कार दिइएको कम्पनीले जनाएको छ।

१७ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन १७ सोमवार ११:४३ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ११ मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

सेयर बजारमा ५ अंकको वृद्धि आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा ५ अंकको वृद्धि आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ११ मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक रहेको सरोकारवालाको भनाई, कसले के भने ?   

वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक रहेको सरोकारवालाको भनाई, कसले के भने ?   

वि.सं.२०८१ असार ११ मंगलवार १४:५१

काठमाडौँ, ११ असारः अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्ने, वित्त नीतिसँग...

मनास्लु स्कूलले सुरू गर्यो शिक्षालाई उद्यमशीलता र रोजगार संग जोडने 3E कार्यक्रम, पढाई संगै काम पनि दाम पनि

मनास्लु स्कूलले सुरू गर्यो शिक्षालाई उद्यमशीलता र रोजगार संग जोडने 3E कार्यक्रम, पढाई संगै काम पनि दाम पनि

वि.सं.२०८१ असार ११ मंगलवार १४:४५

काठमाडौं : मनास्लु स्कूलले कक्षा ११ र १२ का विद्यार्थीहरूका...

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यसरी हेर्नुहोस्

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यसरी हेर्नुहोस्

वि.सं.२०८१ असार ११ मंगलवार १४:०२

काठमाडौं । एसईईको नतिजा एसएमएस सेवा प्रदायक, स्प्यारो एसएमएसबाट हेर्न...

छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन   

छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन   

वि.सं.२०८१ असार ११ मंगलवार १३:५०

गलकोट (बागलुङ), ११ असारः यहाँको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम...