back
NMB Ad

बलिउडका ‘वादशाह’ होली खेल्न नेपाल आउने

Royal Enfield Inside Page Banner

काठमाण्डौं । बलिउडका चर्चित र्‍यापर तथा पाश्र्व गायक बादशाह आउँदो फागू पूणिर्मामा काठमाण्डौ आउने भएका छन् । उनले यस पटक आफ्ना फ्यानहरुसँग रङ खेल्दै उनीहरुलाई नचाउने भएका हुन् ।
नाजी इन्टरटेन्मेन्टको मुख्य आयोजना र युहान इन्टरनेशनल इभेन्टस्को सह(आयोजनामा हुने ‘बादशाह लाईभ इन नेपाल’ म्युजिक कन्सर्टमा उनी नेपाली प्रशंसक माझ प्रस्तुत हुने भएका छन् ।
‘डिजेबाले बाबु, अभि तो पार्टी सुरु हुई हे, अक्कड बक्कड बम्बे बो, आज रातका सिन बनाले’ जस्टा हिट गीतका गायक वादशाहले नेपाली दर्शकलाई नचाउने भएका छन् । उनी चैत्र ९ गते नेपाल आउन लागेको जानकारी आयोजकले दिएको छ । बिहान १० बजेदेखि बेलुका ४ सम्म ‘बादशाह लाईभ इन नेपाल’ कन्सर्ट आयोजना गरिने आयोजक नासिर हुसेनले जानकारी गराए ।
कार्यक्रममा सहभागी हुनका लागि ३ हजार रुपैयाँ मूल्यको भीआइपी टिकट र एक हजार रुपैयाँको प्लाटिनियम टिकटको व्यबस्था गरिएको छ ।
प्रकाशितः २०७२ फाल्गुन २५

वि.सं.२०७२ फागुन २५ मंगलवार १५:५६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:५९

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन...

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२२

वालिङ (स्याङ्जा) : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण...

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...