back
NMB ad

अहिलेसम्मका प्रधानमन्त्रीभन्दा उत्कृष्ट काम गरेर देखाउँछु : अाेली

Kumari bank ad

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अब तीव्र रुपमा विकास निर्माणका कामलाई अघि बढाउने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडको पहलमा बिर्तामोड–१ मा निर्मित रक्तसञ्चार सेवा भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताएका हुन् ।

सरकार अब तीव्र गतिमा विकास निर्माणको कार्यमा अग्रसर हुने बताए । विकाससँगै मुलुकमा भ्रष्टाचार निर्मूल र स्वच्छताको बाटोमा सरकार अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

धन कमाउनु, भ्रष्टाचार तथा कमिसन कुनै पनि आफ्नो रुचिको विषय नभएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेसम्मका प्रधानमन्त्रीभन्दा मुलुकका लागि उत्कृष्ट काम गरेर देखाउने दाबी गरे ।

वि.सं.२०७२ फागुन २७ बिहीवार १३:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...