back

देउवाले देलान् त गगनलाई कांग्रेसको प्रवक्ता

काठमाण्डौं । १३ औं महाधिवेशनमा महामन्त्री पदमा हारेका युवा नेता गगन थापालाई कांग्रेस सभापति शेरबहादुर देउवाले आकर्षक पदको प्रस्ताव राखेका छन् ।

आज कार्यभार सम्हाल्न लागेका देउवाले गगनलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुका साथै पार्टी प्रवक्ताको प्रस्ताव गरेको कांग्रेस सम्बद्ध स्रोतले जनाएको छ । देउवाले गगनसहित ७ जनालाई आजै केन्द्रीय सदस्यमा नियुक्त गर्दैछन् ।

शशांक कोइराला एवं अर्जुननरसिंह केसीसँगै महामन्त्रीमा उठेका गगनले हारेपछि उनलाई देउवाले पार्टी प्रवक्ता बन्न प्रस्ताव गरेका हुन् । यद्यपी पार्टी प्रवक्तामा अर्का नेता प्रकाश शरण महतको नाम पनि चर्चामा रहेको देउवा निकटस्थ बताउँछन् ।

३ चैत २०७२, १.००

वि.सं.२०७२ चैत ३ बुधवार १३:५६ मा प्रकाशित

You can share this post!

लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा, बुकक्लोज मिति तय

लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा, बुकक्लोज मिति तय

वि.सं.२०८० असोज ८ सोमवार १०:३८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...

१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक खेल प्रदर्शन   

१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक खेल प्रदर्शन   

वि.सं.२०८० असोज ८ सोमवार ०६:४६

विक्रम गिरी हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...

प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनी   

प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनी   

वि.सं.२०८० असोज ८ सोमवार ०६:४०

दमौली, ८ असोज : तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना...

हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ   

हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ   

वि.सं.२०८० असोज ८ सोमवार ०६:३४

भोजपुर, ७ असोज : कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८० असोज ८ सोमवार ०६:२८

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...

आज ८ असोज २०८० सोमवार, यस्तो छ आजको राशिफल

आज ८ असोज २०८० सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८० असोज ८ सोमवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...