back
mega bank Ad
Hero Ad

देउवाले देलान् त गगनलाई कांग्रेसको प्रवक्ता

काठमाण्डौं । १३ औं महाधिवेशनमा महामन्त्री पदमा हारेका युवा नेता गगन थापालाई कांग्रेस सभापति शेरबहादुर देउवाले आकर्षक पदको प्रस्ताव राखेका छन् ।

आज कार्यभार सम्हाल्न लागेका देउवाले गगनलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुका साथै पार्टी प्रवक्ताको प्रस्ताव गरेको कांग्रेस सम्बद्ध स्रोतले जनाएको छ । देउवाले गगनसहित ७ जनालाई आजै केन्द्रीय सदस्यमा नियुक्त गर्दैछन् ।

शशांक कोइराला एवं अर्जुननरसिंह केसीसँगै महामन्त्रीमा उठेका गगनले हारेपछि उनलाई देउवाले पार्टी प्रवक्ता बन्न प्रस्ताव गरेका हुन् । यद्यपी पार्टी प्रवक्तामा अर्का नेता प्रकाश शरण महतको नाम पनि चर्चामा रहेको देउवा निकटस्थ बताउँछन् ।

३ चैत २०७२, १.००

वि.सं.२०७२ चैत ३ बुधवार १३:५६ मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:२५

काठमाडौं । आईतबार र सोमबार थप दुई कम्पनीहरुले लाभांश घोषणा...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...