back
NMB ad

नेपाल एयरलाइन्सको बिमानमा ‘बम’ हल्ला मात्र

Kumari bank ad

काठमाडौँ । नयाँदिल्लीबाट काठमाडौंका लागि उडान भर्न तयारी अवस्थामा रहेको नेपाल वायुसेवा निगमको बिमानमा बम भएको हल्ला निराधार रहेकाे पुष्टि भएकाे छ । आरए–२०६ नम्बरको फ्लाइटमा सुरक्षा जाँच पछि कुनै बम फेला नपरेकाे बताइएको छ ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई चढाएर उड्नका लागि ‘पुसब्याक’ गरिरहेको अवस्थामा प्लेनमा बम भएको सूचना त्यहाँको टावरमा पुगेको स्रोतले भन्यो । रनवेतर्फ जाँदै गरेको जहाजलाई एयर ट्रफिकले, जहाजमा बम राखिएको सूचना आएको बताएका थिए ।

एनएको रेजिस्ट्रेसन नम्बर   9N-AKX भएको एयरबस ३२० लाई वरिष्ठ क्याप्टेन विजय लामा र कोपाइलट दिपु जुआरचनले दिल्लीबाट काठमाडौं ल्याउँदै थिए । सबै यात्रुलाई ओरालेर जाँच गर्दा कुनै प्रमाण न भेटिएपछि बिमान उडानको तयारीम छ ।

४ चैत २०७२ / ३ १८

वि.सं.२०७२ चैत ४ बिहीवार १५:२४ मा प्रकाशित

You can share this post!

भन्सार छलि गरी लैजान लागेको पहेँलो धातुसहित दुई जना पक्राउ   

भन्सार छलि गरी लैजान लागेको पहेँलो धातुसहित दुई जना पक्राउ   

वि.सं.२०८१ जेठ २९ मंगलवार १४:३१

काठमाडौँ, २९ जेठ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन   

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन   

वि.सं.२०८१ जेठ २९ मंगलवार १४:०७

तनहुँ, २९ जेठ : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत्...

आगामी केही दिनसम्म अत्याधिक गर्मीको सम्भावना, यस्ता छन् असर तथा सुझावहरू

आगामी केही दिनसम्म अत्याधिक गर्मीको सम्भावना, यस्ता छन् असर तथा सुझावहरू

वि.सं.२०८१ जेठ २९ मंगलवार १३:४१

काठमाडौं । मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना...

सहरका विद्यार्थीका दुःख : खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल   

सहरका विद्यार्थीका दुःख : खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल   

वि.सं.२०८१ जेठ २९ मंगलवार १३:३१

मधु शाही काठमाडौँ, २९ जेठ : विद्यालयको घडीमा बिहानको १०...

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने   

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने   

वि.सं.२०८१ जेठ २९ मंगलवार १२:२६

काठमाडौँ, २९ जेठः फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम...

यता हेर्‍याे सिक्लेस, उता हेर्‍याे ताङतिङ   

यता हेर्‍याे सिक्लेस, उता हेर्‍याे ताङतिङ   

वि.सं.२०८१ जेठ २९ मंगलवार १२:१२

रामबहादुर थापा गण्डकी, २९ जेठः हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती...